Co-Operative Accounting Software in Nepal


by admin
Contact us 9851221316 for more information सेटअप
– संस्थाको नाम, ठेगाना, र अन्य विवरण
– ब्याज दर र ब्याज गणना गर्ने तरिका
– ढिलो भुक्तानीको जरीवाना
– जम्मा गर्ने अवधि र रकम जिक्कने अवधि
– लाभांशको अवधि
– लाभांश रकम भाग गरेको खातामा जान
– जरिवानाको दर (एक मुष्ट र दिन अनुसारको फरक- फरक)
Ø शेयर व्यवस्थापन
– फोटो र दस्तखत सहित सदस्य दर्ता
– एक वा सो भन्दा बढी इच्छ्याएको र हकवाला व्यक्ति हाल्न मिल्ने
– आवश्यकता अनुशार साधारण शेयर (Normal Share), ऋण शेयर (Loan Share) र प्रमोटर शेयर (Promoter Share) छुटाउन सकिने |
– सदस्यको शेयरलाई आवश्यकता अनुशार शेयर निष्काशन (Share Issue), शेयर सार्न (Share Transfer) र शेयर फिर्ता (Share Return) गर्न सकिन्छ |
Ø बचतव्यवस्थापन (Saving Management)
– बचतमा जति पनि प्रकार बनाउन सकिने जस्तै – साधारण बचत(Normal Saving), दैनिक बचत (Daily Saving), आवधिक बचत (Recurring Saving) अनिवार्य बचत (Compulsory Saving), ट्रम बचत (Term Deposit)|
– व्याजको गणना विभिन्न तरिकाले गर्न सकिने जस्तै – दैनिक मौज्जाद (Daily Balance) ,मासिक न्युनतम मौज्जाद (Monthly Minimum Balance) र औसत मौज्जाद (Average Balance)|
– बचतको प्रकार अनुसार फरक फरक ब्याजदर निर्धारण गर्न सकिने र सो ब्याजलाई आवश्यकता अनुसार जुनसुकै समय समयमा परिवर्तन गर्न सकिने |
– एकै बचतको प्रकारमा पनि सदस्य अनुसार व्याजदर घटाउन वा बढाउँन सकिने
– बचतको प्रकार अनुसार कलेक्टरलाई कमिसन प्रदान गर्न मिल्ने
– चेक बुक नम्बरिंग/ प्रिन्ट/Lock-Unlock
– बचत खाता Close/Renew, Lock/Unlock
– Over Draft सुबिधा
– व्यक्तिगत खाताको सम्पूर्ण कारोबारको दैनिक/मासिक/त्रईमासिक/अर्धबार्षिक/बार्षिक गतिविधिको प्रतिवेदन
– ब्याज गणना/ब्याज दिन/ खाता बन्द गर्न मिल्ने
– जम्मा तथा बाकी हेर्न, कारोबारको जानकारी प्राप्त गर्न/ब्याज र लाभांश आम्दानीको हिसाब गर्न,हेर्न र प्रतिवेदन प्राप्त गर्न मिल्ने
– अन्तरिक पैसा ट्रान्सफर गर्न मिल्ने
Ø ऋणव्यवस्थापन(Loan Management)
– ऋणको जति पनि प्रकार बनाउन सकिने | जस्तै – ब्यापारिक ऋण (Business loan) , शैक्षिक ऋण (Education loan) आदि|
– ऋणको ब्याज गणना विभिन्न तरिकाले गर्न सकिने जस्तै- EMI, EPI, Flat |
– ऋणको प्रकार अनुसार फरक फरक ब्याजदर निर्धारण गर्न सकिने र सो ब्याजलाई आवश्यकता अनुसार जुनसुकै समयमा परिवर्तन गर्न सकिने |
– एकै ऋणको प्रकारमा पनि सदस्य अनुसार व्याजदर घटाउन वा बढाउँन सकिने |
– ऋणको जमानीकर्ता (Guarantor) वा ऋणको धितो, बचत र शेयरको रोक्का र फुकुवा गर्न सकिने
– ऋणको हर्जना साँवामा वा ब्याजमा वा साँवा र ब्याजम दुवैमा वा किस्तामा मात्र सहकारीको आफ्नो नियम अनुसार लिने व्यवस्था भएको |
– Rebate को सुबिधा भएको |
– बचत बाट ऋण भुक्तानीको सुबिधा भएको
– दैनिक असुल हुनु पर्ने ऋण तथा भाखा नाघेको ऋणको जानकारी
– विभिन्न तहमा ऋणको प्रतिवेदन
Recommended Posts
Software development in Nepal
October 20, 2020
Attendance Device & Software
April 16, 2018

Digital Marketing in Nepal
April 8, 2018